भलादमी

Romanized: bhalaadami, bhalaadamee, bhaladamee, bhaladamii

शील, स्वभाव र चरित्र राम्रो भएको मान्छे; शिष्ट तथा सभ्य व्यक्ति; सज्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भलो+आदमी]

१.
शील, स्वभाव र चरित्र राम्रो भएको मान्छे; शिष्ट तथा सभ्य व्यक्ति; सज्जन।
२.
गण्यमान्य; प्रतिष्ठित।

सम्बन्धित शब्दहरू