भलीलौरी
Romanized: bhaleelauri, bhalilauree, bhaliilauri, bhalilaurii
लक्षण विचार गरेर नापी जोखी बनाइएको टेक्ने लौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लक्षण विचार गरेर नापी जोखी बनाइएको टेक्ने लौरो।