भलाभली
Romanized: bhalaabhali, bhalaabhalee, bhalabhalee, bhalabhalii
राम्रोनराम्रो; भलाकुसारी; सन्चोसुबिस्ताको खबर सोध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
राम्रोनराम्रो; भलाकुसारी; सन्चोसुबिस्ताको खबर सोध्ने काम।