ज्याभल

Romanized: jyaabhala, jyaabhal, jyabhal, jyabhala

कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल; ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी ज्याभल]

1
कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल; ज्याबल।

सम्बन्धित शब्दहरू