भाँत भाँती
Romanized: bhaamta bhaamti, bhaamta bhamti, bhamta bhaamti, bhaamta bhaanti
जुनसुकै कामको तौरतरिका; पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जुनसुकै कामको तौरतरिका; पद्धति।
२.
कुनै विषय वा वस्तुको प्रकार; कोटि; थरी; किसिम।