भाइ
Romanized: bhaai, bhai
एउटै आमाबाबुबाट जन्मेको वा एउटै बाबुको अर्की आमाबाट जन्मेको, आफूभन्दा कान्छो व्यक्ति; भ्राता; अनुज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भातृ]
१.
एउटै आमाबाबुबाट जन्मेको वा एउटै बाबुको अर्की आमाबाट जन्मेको, आफूभन्दा कान्छो व्यक्ति; भ्राता; अनुज ।
२.
त्यस्तै नाताको आफूभन्दा कम उमेरको व्यक्ति।
३.
आफूभन्दा कान्छो कुनै पनि व्यक्तिलाई स्नेहले सम्बोधन गरिने शब्द।