भाइचारा
Romanized: bhaaichaaraa, bhaaichaara, bhaaicharaa, bhaichaaraa
कुनै दुई थरी व्यक्ति वा पक्षका बिचमा भाइबन्धुका नाताले गरिने आत्मीयतापूर्ण व्यवहार वा सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै दुई थरी व्यक्ति वा पक्षका बिचमा भाइबन्धुका नाताले गरिने आत्मीयतापूर्ण व्यवहार वा सम्बन्ध।