भाइबुहारी
Romanized: bhaaibuhaari, bhaaibuhari, bhaibuhaari, bhaaibuhaaree
आफ्नै भाइकी पत्नी; सहोदर भाइकी श्रीमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भाइबुहारी ८ संस्कृत भातृ-वधू]
१.
आफ्नै भाइकी पत्नी; सहोदर भाइकी श्रीमती।
२.
भाइ र बुहारी।
३.
भाइ पर्ने व्यक्तिकी पत्नी।