बुहारी

Romanized: buhaari, buhaaree, buharee, buharii

छोरा वा भाइभतिजाकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वधूटी]

१.
छोरा वा भाइभतिजाकी पत्नी।
२.
भानिज, भदो आदि नाता पर्ने आफूभन्दा कान्छाकी स्त्री।

सम्बन्धित शब्दहरू