बुहार्तन
Romanized: buhaartana, buhaartan, buhartan, buhartana
बुहारीको काम वा अभिभारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ बुहारी+सं. अर्तन]
१.
बुहारीको काम वा अभिभारा।
२.
बुहारीले गर्नुपर्ने घरधन्दा।
३.
बुहारीले सहनु भोग्नुपर्ने, सासू-ससुरा आदिको कडा अनुशासन वा घरको पिरलो र सकस।