भाइमारी

Romanized: bhaaimaari, bhaaimari, bhaimaari, bhaaimaaree

दाजुभाइको जिउधन बिगार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भाइ+मार+ई]

1
दाजुभाइको जिउधन बिगार्ने काम।

सम्बन्धित शब्दहरू