भाउचर
Romanized: bhaauchara, bhaauchar, bhauchara, bhauchar
कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद; नगद जम्मा गरेको प्रमाणपत्र; भौचर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद; नगद जम्मा गरेको प्रमाणपत्र; भौचर ।
२.
भुक्तानी तथा हिसाब ठिक छ भनी प्रमाणित गर्ने रसिद।