भाउजेलो
Romanized: bhaaujelo, bhaujelo
भाउजू लाने व्यक्ति (देवर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भाउजू लाने व्यक्ति (देवर)।
२.
देवर-भाउजूको अवैध सम्बन्धबाट जन्मेको बालक।