भाउनी
Romanized: bhaauni, bhaaunee, bhaunee, bhaunii
खेतबारीबाट बाली उठाएपछि मलिलो पार्न गाईभैँसीको अस्थायी गोठ राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खेतबारीबाट बाली उठाएपछि मलिलो पार्न गाईभैँसीको अस्थायी गोठ राख्ने काम।