भाङ्ग्रे सिस्नु
Romanized: bhaanggre sisnu, bhanggre sisnu, bhaangre sisnu, bhaanggre shisnu
पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो।