भाङ्ग्रे सिस्नो
Romanized: bhaanggre sisno, bhanggre sisno, bhaangre sisno, bhaanggre shisno
पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लाका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नो; अल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लाका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नो; अल्लो।