भाजित

Romanized: bhaajita, bhaajit, bhajit, bhajita

वि. [सं.] बाँडेर अलग पारिएको; भाग लगाइएको; विभक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] बाँडेर अलग पारिएको; भाग लगाइएको; विभक्त।

सम्बन्धित शब्दहरू