भाटी

Romanized: bhaati, bhaatee, bhatee, bhatii

कटकटिएको मयल बफाई खुकुलो पार्न पकाइने भाँडो वा अँगेनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कटकटिएको मयल बफाई खुकुलो पार्न पकाइने भाँडो वा अँगेनु।
२.
सफा पार्नका निम्ति मसलाहरू हालेर लुगा धुने एक प्रक्रिया।
३.
नदीका छेउमा, वेणी परेका ठाउँमा वा तीर्थस्थलमा अस्थायी मेला लाग्दा बेपारी वा तीर्थयात्रीहरू बस्न बनाइएको स्याउलाको छाप्रो।

सम्बन्धित शब्दहरू