भाट

Romanized: bhaata, bhaat, bhat, bhata

राजामहाराजा वा ठुलाबडाको स्तुति गाएर जीविका चलाउने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राजामहाराजा वा ठुलाबडाको स्तुति गाएर जीविका चलाउने एक जाति।
२.
ब्राह्मणले सन्न्यासी जातकी नारीसँग सहवास गरी पैदा भएको सन्तान।
३.
तीनलिङ्गे वा सोभन्दा बढीको जैसी जातले त्यस्तै जैसी वा खसकी छोरीसँग बिहे गरी जन्माएको सन्तान।

सम्बन्धित शब्दहरू