भाटो
Romanized: bhaato, bhato
बाँसका चिराको लामो फग्लेँटो; धुरीमा दलिनमाथि तेर्साइने बाँस आदिको सुप्लो; भाटा।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भाट्टओ]
1
बाँसका चिराको लामो फग्लेँटो; धुरीमा दलिनमाथि तेर्साइने बाँस आदिको सुप्लो; भाटा।।