फाटो
Romanized: phaato, faato, fato, phato
परस्परमा हुने मनको बेमेल; फुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फाट्+ओ]
१.
परस्परमा हुने मनको बेमेल; फुट।
२.
राय बाझ्ने काम; मतभेद ।
३.
शत्रुता; वैमनस्य।