भाटे
Romanized: bhaate, bhate
भाटे (bhaate) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाटे(१)
(विशेषण)
१..
भाटाले कुट्ने।
२..
भाटोसम्बन्धी; भाटाको।
भाटे(२)
(नाम)
1.
बार आदिमा उम्रने, चिल्ला, लामा र हरिया पात हुने एक प्रकारको बोट।