भाडाको टट्टु
Romanized: bhaadaako tattu, bhaadako tattu, bhadaako tattu, bhadako tattu
कसैले ज्याला वा तलब दिएपछि आफ्नो अस्तित्व नै बिर्सने व्यक्ति; अरूका हातमा बिक्ने मान्छे; दलाल; दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैले ज्याला वा तलब दिएपछि आफ्नो अस्तित्व नै बिर्सने व्यक्ति; अरूका हातमा बिक्ने मान्छे; दलाल; दास।