भाडाको टटुटु
Romanized: bhaadaako tatutu, bhaadako tatutu, bhadaako tatutu, bhadako tatutu
ना. तलब खाएपछि आफ्नो अस्तित्व नै बिर्सने व्यक्ति; अरूका हातमा बिक्ने मान्छे; दलाल; दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. तलब खाएपछि आफ्नो अस्तित्व नै बिर्सने व्यक्ति; अरूका हातमा बिक्ने मान्छे; दलाल; दास।