भाडामा जानु

Romanized: bhaadaamaa jaanu, bhaadaama jaanu, bhaadaamaa janu, bhaadamaa jaanu

माया मारिएको चिजको परिणाम खराब हुनु; नष्टभ्रष्ट हुनु; खरानी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
माया मारिएको चिजको परिणाम खराब हुनु; नष्टभ्रष्ट हुनु; खरानी हुनु।

सम्बन्धित शब्दहरू