बटुल्या जाँतो
Romanized: batulyaa jaamto, batulya jaamto, batulyaa jamto, batulyaa jaanto
नयाँ अन्न थन्क्याइसकेपछि खेतमा हक लाग्नेजतिका व्यक्तिहरू गएर खेतमा नै पकाएर खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नयाँ अन्न थन्क्याइसकेपछि खेतमा हक लाग्नेजतिका व्यक्तिहरू गएर खेतमा नै पकाएर खाने काम।
२.
भूमिपूजा गर्ने प्रचलन।