बटुल्या पुज्जु
Romanized: batulyaa pujju, batulya pujju, batulyapujju, batulyaapujju
खेत भएको ठाउँको भूमिपूजा गरी त्यसै ठाउँमा भोजभतेर गर्नु; नवदुलहीलाई घर भित्र्याइसकेपछि दोस्रो वा तेस्रो दिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [सुपने.]
1
खेत भएको ठाउँको भूमिपूजा गरी त्यसै ठाउँमा भोजभतेर गर्नु; नवदुलहीलाई घर भित्र्याइसकेपछि दोस्रो वा तेस्रो दिन जन्ती आएको बाटामा घरभन्दा अलि पर पूर्वतिर पर्ने गरेर भूतप्रेतको डरबाट बच्न दुलही र ब्राह्मणले भात पकाएर खानु।