जम्मा जाल
Romanized: jammaa jaala, jamma jaala, jammaa jaal, jammaa jala
परिवारमा भएका सबै जना; एक परिवारभित्रका जाहान; जनीजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परिवारमा भएका सबै जना; एक परिवारभित्रका जाहान; जनीजात।
२.
पारिवारिक जन्जाल, पारिवारिक बालबच्चा।