जम्मा खर्च

Romanized: jammaa kharcha, jamma kharcha, jammaa kharch, jamma kharch

अमानतमा कामकाज गरेका मानिसले दाखिल गरेका प्रमाण, बिल, आबर्जे, फाराम, ढपोट, वासिलबाँकी आदि दाखिल भएपछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अमानतमा कामकाज गरेका मानिसले दाखिल गरेका प्रमाण, बिल, आबर्जे, फाराम, ढपोट, वासिलबाँकी आदि दाखिल भएपछि सन्तान-दरसन्तानलाई पक्राउ नगर्ने गरी बाँकी शून्य गरी अमानतीलाई फारख बही बुझ्नेबाट गरिदिने कागज।
२.
सबै आयव्ययको पूरापूर जोड।
३.
आयव्यय दुरुस्त देखिने फाँटवारी।

सम्बन्धित शब्दहरू