भात खुवाउनु
Romanized: bhaata khuvaaunu, bhaata khuvaunu, bhata khuvaaunu, bhaata khuwaaunu
बालकलाई पाँच वा छ महिनामा भात खुवाउने संस्कार; अन्नप्राशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बालकलाई पाँच वा छ महिनामा भात खुवाउने संस्कार; अन्नप्राशन।