भारल

Romanized: bhaarala, bhaaral, bharal, bharala

स्तनपायी प्राणीमा पर्ने, तीन फिटजति अग्लो, आधा मिटरसम्मका लामा सिङ हुने, लेकमा पाइने एक जातको भेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्तनपायी प्राणीमा पर्ने, तीन फिटजति अग्लो, आधा मिटरसम्मका लामा सिङ हुने, लेकमा पाइने एक जातको भेडा।

सम्बन्धित शब्दहरू