भारीपन

Romanized: bhaaripana, bhaaripan, bharipan, bhaareepana

बोझ भएको स्थिति; गह्रुँगो भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भारी+पन]

1
बोझ भएको स्थिति; गह्रुँगो भएको अवस्था।

सम्बन्धित शब्दहरू