भारी
Romanized: bhaari, bhaaree, bharee, bharii
एक जनाले बोक्न सक्नेजति बोझा; भार; बोझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भार+ई]
१.
एक जनाले बोक्न सक्नेजति बोझा; भार; बोझ।
२.
डोको, धोक्रो आदिमा भरेको सामानको बोझा।
३.
(विशेषण)
गहुगो; वजनदार।
४.
अति ठुलो; महान्।
५.
धेरे; थुप्रै।