भावविकार
Romanized: bhaavavikaara, bhaavavikaar, bhaavavikara, bhavavikaara
आचार्य यास्कको मतअनुसार जन्म, अस्तित्व आदि ६ किसिमका विकारका अधीनमा रहने जीवतत्त्वको अज्ञता; भावको विकार वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आचार्य यास्कको मतअनुसार जन्म, अस्तित्व आदि ६ किसिमका विकारका अधीनमा रहने जीवतत्त्वको अज्ञता; भावको विकार वा खराबी।