भावाभिभूत
Romanized: bhaavaabhibhuta, bhaavaabhibhut, bhaavabhibhuta, bhavaabhibhuta
भाव तथा संवेगको वशमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भाव तथा संवेगको वशमा परेको।