भाषान्तरण
Romanized: bhaashaantarana, bhaashaantaran, bhaashantarana, bhashaantarana
भाषान्तर गर्ने काम; उल्था; अनुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाषान्तर गर्ने काम; उल्था; अनुवाद।
२.
भाषामा परिवर्तन।