भाषान्तर
Romanized: bhaashaantara, bhaashaantar, bhaashantara, bhashaantara
एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद, भाषानुवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक भाषाबाट अर्को भाषामा गरिने अनुवाद, भाषानुवाद।
२.
अर्को भाषा; पृथक् भाषा