भाषेतर
Romanized: bhaashetara, bhaashetar, bhashetara, bhaasetara
खास भाषाभन्दा भिन्न; फरक भाषाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सं.भाषा+इतर]
1
खास भाषाभन्दा भिन्न; फरक भाषाको।