भिक्षाहारी
Romanized: bhikshaahaari, bhikshaahari, bhikshahaari, bhiksaahaari
भिक्षाबाट जीविका चलाउने; भिक्षाशी; भिक्षाजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भिक्षाबाट जीविका चलाउने; भिक्षाशी; भिक्षाजीवी।