भिडिओ
Romanized: bhidio
सौखिनहरूले घरघरमा राखेर पनि हेर्न सक्ने, सानो खालको चलचित्र; कोठेसिनेमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सौखिनहरूले घरघरमा राखेर पनि हेर्न सक्ने, सानो खालको चलचित्र; कोठेसिनेमा।