भित्र्याउनु

Romanized: bhitryaaunu, bhitryaunu

भित्र हुल्नु; प्रवेश गराउनुः पसाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
भित्र हुल्नु; प्रवेश गराउनुः पसाल्नु।
२.
भित्र राख्नु; थन्क्याउनु।

सम्बन्धित शब्दहरू