भिरालो
Romanized: bhiraalo, bhiralo
भिर परेको ठाउँ; ओरालो; दम्स्याइलो पाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भिर+आलो]
१.
भिर परेको ठाउँ; ओरालो; दम्स्याइलो पाखो।
२.
(विशेषण)
भिर परेको; करालो।