भिरिङ्गी झार

Romanized: bhiringgi jhaara, bhiringgi jhaar, bhiringgi jhara, bhiringgi jhar

साना, लाम्चा र टुप्पामा केराका जस्तो पात हुने, फुस्राफुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साना, लाम्चा र टुप्पामा केराका जस्तो पात हुने, फुस्राफुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको एक झार।

सम्बन्धित शब्दहरू