भिरिङ्गीझार

Romanized: bhiringgijhaara, bhiringgijhaar, bhiringgijhara, bhiringgijhar

साना, लाम्चा र टुप्पामा केराका जस्ता पात हुने, फुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साना, लाम्चा र टुप्पामा केराका जस्ता पात हुने, फुस्रा रङका डाँठमा फूल फुल्ने, सर्पले टोकेकोमा औषधी मानिएको एक झार।

सम्बन्धित शब्दहरू