भिरिङ्गी
Romanized: bhiringgi, bhiringgee, bhiringee, bhiringii
रक्तविकारले जननेन्द्रियमा खटिरा आउने एक सङ्क्रामक रोग, गर्मीखटिरो; भिरङ्ग; भिरुङ्गी; भिरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रक्तविकारले जननेन्द्रियमा खटिरा आउने एक सङ्क्रामक रोग, गर्मीखटिरो; भिरङ्ग; भिरुङ्गी; भिरङ्गी।