भिरिनु
Romanized: bhirinu
अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [भिर्+इ+नु]
१.
अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु।
२.
खुकुरी, तरबार आदि धारण गरिनु।