भिरुङ्गी

Romanized: bhirunggi, bhirunggee, bhirungee, bhirungii

भिरिङ्गी; भिरङ्गी। ना. लाम्चा र किनारामा सेता भावका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भिरिङ्गी]

1
भिरिङ्गी; भिरङ्गी। ना. लाम्चा र किनारामा सेता भावका पात हुने, लाम्चा र चिप्ला फल फल्ने, जुनेलोजस्तो एक जातको बोट वा त्यसैको फल।

सम्बन्धित शब्दहरू