भीत
Romanized: bhit, bheeta, bheet, bhiit
अतालिएको; डराएको; तर्सेको; त्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अतालिएको; डराएको; तर्सेको; त्रस्त।