भीरु

Romanized: bheeru, bhiiru, bhiru

डराउने स्वभावको; डरछेरुवा; डरपोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डराउने स्वभावको; डरछेरुवा; डरपोक।
२.
(नाम) डॅडाल्नुदेखि पुच्छरसम्म लामा पखेटा पलाएको एक जातको माछा; बाम माछाजस्तो ठुलो जातको माछा।

सम्बन्धित शब्दहरू