भीष्माष्टमी

Romanized: bhishmaashtami, bhishmashtami, bhishmaastami, bhismaashtami

महात्यागी, महाव्रती भीष्मको मृत्यु दिवस; माघशुक्ल अष्टमी तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
महात्यागी, महाव्रती भीष्मको मृत्यु दिवस; माघशुक्ल अष्टमी तिथि।

सम्बन्धित शब्दहरू